शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

गान्धी र लेनिन

भर्खरै मेरो हातमा चाखलाग्दो शीर्षकको एउटा पुस्तक आइपुग्यो । त्यो हो– लेनिन र गान्धी । पुस्तक अष्ट्रियाली लेखक रेने फुलोप–मिलरले लेखेका रहेछन् । सुरुमा फ्रान्सेली भाषामा लेखिएको पुस्तकको अंग्रेजीमा अनुवादित...