धनगढी । नेकपा एमालेको सचिवालय बैठकले फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई दृष्टिगत गरी सुदूरपश्चिमका सबै जिल्लामा नयाँ जिल्ला इन्चार्ज तोकेको छ। निर्वाचन गतिविधिलाई प्रभावकारी बनाउन नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई...