काठमाडौँ । स्थानीय सरकार हाँकिरहेका तीन ठुला सहरका मेयरहरु आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा चुनाव लड्ने तयारीमा छन् । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), भरतपुर महानगरपालिकाकी मेयर...