शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

कांग्रेसले टुंग्यायो १७ स्थानमा उम्मेदवार

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले १७ स्थानमा उम्मेदवारको टुंगो लगाएको छ । सभापति गगन थापाले नेताहरूसँगको छलफलपछि १७ स्थानका उम्मेदवार टुंग्याएका हुन् ।  यस्ता छन् टुंगिएका...