काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतसँग भिड्न नेपाली कांग्रेसले भक्तपुर–२ मा पत्रकार कबिर राणालाई उम्मेदवार बनाएको छ । राणा देशान्तर साप्ताहिकका प्रधानसम्पादन हुन् । यसअघि २०७९ को निर्वाचनमा एमाले...