काठमाडौँ । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत एकजना प्रहरी जवान मृत अवस्थामा भेटिएका छन् । घोराही उपमहानगरपालिका–२ रामपुर बस्ने जवान हरि जिसी घोराही उपमहानगरपालिका–१८ स्थित घरडौरा जङ्गलमा मृत भेटिएका हुन्...