जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत जवान मृत फेला
आइतबार, ११ माघ २०८२, १० : ४९
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत एकजना प्रहरी जवान मृत अवस्थामा भेटिएका छन् ।
घोराही उपमहानगरपालिका–२ रामपुर बस्ने जवान हरि जिसी घोराही उपमहानगरपालिका–१८ स्थित घरडौरा जङ्गलमा मृत भेटिएका हुन् ।
झुन्डिएको अवस्थामा उनको शव भेटिएको दाङका एसपी दीपक श्रेष्ठले रातोपाटीलाई बताए । उनका बुवाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा आईसीयुमा उपचार हुँदै छ । उनको मृत्युको कारण नखुलेको एसपी श्रेष्ठले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बेपत्ता युवक खोज्न गोताखोर परिचालन
-
परीक्षामा धाँधली रोक्न भारत सरकारले लगाएको टेलिग्राम प्रतिबन्ध फुकुवा
-
कीर्तिमानी मूल्यका ऋषभ पन्तले तलब घटाएर रोजे पुरानै टोली, कुलदीपसँग भयो साटासाट
-
त्रिवि केन्द्रीय क्याम्पसमा पोस्टर प्रदर्शन, तस्बिरहरू
-
शिक्षा ऐन नआउँदा विद्यालय शिक्षामा विकृति र व्यवस्थापकीय समस्या देखियो : शिक्षासचिव पौडेल
-
चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण