शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मौलापुरमा हात्तीपाइले रोगविरुद्ध औषधि सेवन अभियान सुरु

रौतहट । रौतहटको मौलापुर नगरपालिकामा हात्तीपाइले (फाइलेरिया) रोग उन्मूलनका लागि आम औषधि सेवन अभियान आजदेखि औपचारिक रूपमा सुरु भएको छ।  नगर प्रमुख रिना कुमारी साह, स्वास्थ्य सेवा विभागका डाक्टरहरू, कर्मचारीहरू तथा...