कैलाली । धनगढी उपमहानगरपालिकाले फुटबलको जग बलियो बनाउने उद्देश्यका साथ ‘ग्रासरुट फुटबल’ कार्यक्रमलाई नगरका १६ वटै वडामा विस्तार गर्ने भएको छ। गत वर्ष चारवटा वडाबाट नमुनाका रूपमा सुरु गरिएको यो...