मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

भिजिट भिसा प्रकरण : मतियारको अभियोग लागेकी कविता पौडेललाई ५ लाख धरौटीमा छाड्न आदेश

काठमाडौँ। विशेष अदालतले भिजिट भिसा प्रकरणमा घुस बापतको रकम लुकाउन भूमिका खेलेको आरोप लागेकी कविता पौडेललाई ५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । मंगलबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट...