सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

पश्चिमा देशबाट जहाज कब्जा रोक्न नौसेना प्रयोग गर्ने रुसी चेतावनी

मस्को । पश्चिमी मुलुकहरूले प्रतिबन्धको नाममा रुसी तेल ढुवानी तथा तथाकथित ‘छाया जहाज’ जहाज कब्जा गर्न खोजे रुसी नौसेना परिचालन गर्ने चेतावनी एक वरिष्ठ रुसी अधिकारीले दिएका छन् । क्रेमलिनका...