वासिङ्टन डीसी । संयुक्त राज्य अमेरिकाले इरानको ऊर्जा पूर्वाधारमा लीषत आक्रमण नगर्ने अमेरिकी ऊर्जामन्त्री क्रिस राइटले आइतबार बताएका छन् । तेलको मूल्य नाटकीय रूपमा बढ्दै गइरहेका समय उनले सीएनएनसँग भने,...