काठमाडौँ । विशेष अदालतले पिपलकाँडा–मेलगौरी सडक खण्ड निर्माणमा भ्रष्टाचार भएको भनिएको मुद्दामा सबै प्रतिवादीहरूलाई सफाइ दिएको छ । अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले उक्त...