आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

कुमारी बैंकद्वारा ज्ञान ज्योति आधारभूत विद्यालयलाई सहयोग

ललितपुर– कुमारी बैंकले ललितपुरको लामाटारस्थित श्री ज्ञान ज्योति आधारभूत विद्यालयमा विपन्नवर्गका विद्यार्थीहरूलाई गुणस्तरीय आधारभूत शिक्षामा टेवा पुर्याउने उद्देश्यका साथ बैंकले विद्यालयलाई एक लाख बराबरका शैक्षिक सामाग्री, न्यानो ट्रयाक सुट, टिफिन...