सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

शंखमुलको आगलागी नियन्त्रणमा

आइतबार, १६ वैशाख २०८१, १३ : ३२
आइतबार, १६ वैशाख २०८१

काठमाडौँ । काठमाडौँको शंखमुलस्थित एक पसलमा आगलागी भएको छ । 

दोभानपुल नजिकैको एक पसलमा ग्यास पड्किएर आगलागी भएको प्रहरीले जनाएको छ ।  दमकलको सहायताले आगो निभाइएको जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप