आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

सिराहामा पक्राउ परेका जसपा उम्मेदवार यादवसहित ५ जना रिहा

सिराहा । प्रतिनिधिसभा निर्वाचनका मौन अवधिमा रकमसहित पक्राउ परेका जनता समाजवादी पार्टी नेपाल (जसपा) सिराहा– ३ का उम्मेदवार अशेश्वर यादवसहित पाँचै जनालाई ३ दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिइएको छ ।...