बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

मध्यपूर्वको युद्धमा बालबालिकाको थप क्षति हुनु हुँदैन : राष्ट्रसङ्घ

काठमाडाैँ । बाल अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय समितिले मध्यपूर्वको युद्वको क्रममा इरानी विद्यालयमा भएको हवाई आक्रमणलाई उजागर गर्दै बालबालिकाको सुरक्षा सुनिश्चित गर्नुपर्ने र थप क्षति हुन नहुने बताएको छ । गत शनिबार...