सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

बङ्गलामुखी मन्दिरमा गरियो ‘टिका’ मुहूर्त

काठमाडौँ । फिल्म ‘टिका’को शुभ मुहूर्त गरिएको छ। पाटनस्थित बगलामुखी मन्दिरमा बिहीबार आयोजित विशेष कार्यक्रममा निर्माण टिम, कलाकार तथा प्राविधिकहरूको उपस्थितिमा क्यामेरा, क्ल्याप र स्कृप्ट पूजा गर्दै शुभ मुर्हूत गरियो...