काठमाडाैँ । संयुक्त राष्ट्र संघले नेपालको प्रश्तावलाई स्वीकार गर्दै हरेक वर्षको अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्यता दिवस’ (इन्टरनेसनल वेलनेस डे) का रूपमा मनाउने घोषणा गरेको छ । मार्च १०, २०२६ मा...