शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

इरानी नागरिकलाई आगमन भिसा नदिने निर्णय

काठमाडौँ । इरानी नागरिकहरूलाई नेपाल आउँदा आगमन प्रवेशआज्ञा (अनअराइभल भिसा) नदिने निर्णय गरिएको छ । इरानी नागरिकलाई यसअघि दिँदै आएको अनअराइभल भिसा नदिने निर्णय गरिएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) आनन्द...