काठमाडौँ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले मन्त्रालयको सङ्ख्या घटाउँदा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई कायमै राख्न आग्रह गरेको छ । सो अभियानका अध्यक्ष तिलोत्तम पौडेलद्वारा बिहीबार जारी विज्ञप्तिमा उक्त...