रोटरडम । नेदरल्यान्ड्सको रोटरडम सहरकी एक महिला जनप्रतिनिधिले आफ्नो चुनावी प्रचारप्रसारका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरी अस्वाभाविक रूपमा जवान देखिने तस्बिर प्रयोग गरेपछि ठुलो विवादमा फसेकी छन्। ५९ वर्षीया काउन्सिलर...