सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

तिलाबे नदीमा बेलिब्रिज निर्माण गरिँदै

पर्सा । पर्साको तिलावे नदीमा बेलिब्रिज निर्माण थालिएको छ । ग्रामीण भेगसँग जोड्ने वीरगञ्ज महानगरपालिका र बहुदरमाई नगरपालिकाको सिमानामा रहेको तिलावेमा पुल निर्माण कार्य रोकिएको झन्डै डेढ वर्षपछि बेलिब्रिज निर्माणको...