जुम्ला । एक नगरपालिका र सात वटा गाउँपालिका गरी आठ वटा स्थानीय तहका करिब ९ हजार घरधुरीमा विद्युत्काे पहुँच पुगेको छ। जिल्लाको पातारासी गाउँपालिकाबाहेक यहाँका अन्य पालिकाका ९ हजार घरधुरीमा राष्ट्रिय...