मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

च्याटबोटले दिएको स्वास्थ्य सल्लाहमा विश्वास गर्नुहुन्छ ?

काठमाडौँ । म्यानचेस्टरकी एबी पछिल्लो एक वर्षदेखि आफ्नो स्वास्थ्यसम्बन्धी चिन्तासँग जुध्न एउटा अनौठो सहारा लिइरहेकी छिन्, कृत्रिम बौद्धिकता अर्थात् एआई च्याटबोट ।  डाक्टर भेट्न समय लाग्ने, अपोइन्टमेन्ट पाउन गाह्रो हुने अवस्थामा...