सुर्खेत। सल्यानको शारदा नगरपालिका–४ स्थित साल टाकुरी सामुदायिक वनमा लागेको आगो नजिकैको बस्तीमा प्रवेश गरेको छ। आगो बस्तीमा पसेपछि दुई वटा घरमा क्षति पुगेको सल्यान प्रहरीले जनाएको छ । प्रहरीका अनुसार...