मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

एक लाख ३४ हजार पर्यटकद्वारा गोरखा सङ्ग्रहालयको अवलोकन

गोरखा । गत वर्ष २०८२ मा एक लाख ३३ हजार ९९१ जनाले गोरखा सङ्ग्रहालयको अवलोकन गरेका छन्। नेपाल एकीकरणको उद्गम थलोका रुपमा रहेको गोरखामा ऐतिहासिक विषयमा अध्ययन गर्न आउने पर्यटकको सङ्ख्या...