अपडेट
पेट्रोलको मूल्य स्थिर
सोमबार, ०१ असार २०८३, २२ : १८
सारांश
- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत राख्ने निर्णय गरेको छ ।
- इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्य बमोजिम निगम सञ्चालक समितिको २०८३ असार १ गते बसेको बैठकले साविकको मूल्यलाई नै निरन्तरता दिने निर्णय गरेको हो ।
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत राख्ने निर्णय गरेको छ । इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्य बमोजिम निगम सञ्चालक समितिको २०८३ असार १ गते बसेको बैठकले साविकको मूल्यलाई नै निरन्तरता दिने निर्णय गरेको हो ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव भए तापनि स्वचालित मूल्य प्रणाली बमोजिम मूल्य समायोजन हुन नसकेको अवस्थामा हालको मूल्यलाई नै कायम राखिएको निगमले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वस्वास्थ्य अतिरिक्त सचिव डा. संगीता मिश्रसहित ८ जनालाई सफाइ
-
बगरलाई बगैँचा बनाउने अभियानमा जुट्दै युवा
-
मध्यरात ११ः३० बजे सुदूरपश्चिमको बजेट सार्वजनिक हुँदै
-
केप भर्डेका रक्षापंक्ति र गोलरक्षकको उत्कृष्ट बचाउ, पहिलो हाफमा स्पेनबाट निस्किएन गोल
-
सुदूरपश्चिममा मध्यरातमा जुट्यो बजेटमा सहमति
-
मुस्ताङमा पर्यटक बढेसँगै फोहरमैला व्यवस्थापनमा चुनौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण