सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

गिबरलटारको पोस्टमा डेनमार्कको हाफ दर्जन गोल

डेनमार्कले युरोकप छनोट खेलमा गिबरलटारमाथि गोल बर्षा गरेको छ । सुक्रबार राति भएको समूह ‘डी’ को खेलमा डेनमार्कले गिबरलटारलाई ६–० गोलले हरायो । एकपक्षीय खेलमा डेनमार्कको जितमा क्रिस्टियन इरिक्सनले...