बिहीबार, २८ जेठ २०८३
ताजा लोकप्रिय

मुग्लिन–मलेखु सडकका चार पुल सञ्चालनमा आउँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको मुग्लिङ–मलेखु सडकखण्डका चार पुल अगामी असारमा सञ्चालनमा ल्याउने गरि काम गरिएको छ । ती पुलको सामान्य बाहेकका काम सम्पन्न भएका छन् । नागढुङ्गा–मुग्लिङ सडक आयोजना पश्चिम...