काठमाडौँ । सिरहामा सरकारले गरेको निर्णयको अवज्ञा गर्न थालिएपछि शिक्षा विकास तथा समन्वय इकाइ सिरहाले सबै स्थानीय तह तथा विद्यालयहरूलाई सातामा दुई दिन सार्वजनिक बिदा दिन पत्राचार गरेको छ। मन्त्रिपरिषद्को...