काठमाडौँ । नेपाली राजनीतिमा पछिल्लो समय नेकपा एमाले ‘गुमनाम’ जस्तै देखिएको छ । जेनजी आन्दोलनपछि सत्ताच्युत भएको एमाले फागुन २१ मा सम्पन्न निर्वाचनमा समेत लज्जास्पद हार बेहोर्दै संसदीय शक्ति क्षीण...