सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

‘१० नम्बर’ जर्सीको सम्मान नगरेको भन्दै रिभाल्डोको आपत्ति

एजेन्सी । एसी मिलानका युवा मिडफिल्डर लुकास प्याकुएटालाई अर्जेन्टिनाबिरुद्धको खेलमा १० नम्बरको जर्सी दिइएकोमा ब्राजिलका पूर्व खेलाडी रिभाल्डोले आपत्ति जनाएका छन् । नेयमार घाइते हुँदै टोलीबाहिर रहेको समयमा ब्राजिलको...