आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

‘विदेश जान्नँ, पुर्ख्यौली पेसालाई आधुनिक र व्यावसायिक बनाउँछु’

मोरङ । पछिल्लो समय युवाहरू रोजगारीका लागि खाडी मुलुकलगायत अन्य मुलुक गइरहेका बेला बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गस्थित एक युवक भने स्वदेशमै पुर्ख्यौली पेसालाई व्यावसायिक रूप दिँदै उदाहरणीय बनिरहेका छन् । वैदेशिक रोजगारीमा...