शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

दुई जिल्लाबिच उग्र बन्यो सीमा विवादः बाजुराको टोलीमाथि हुम्लाका स्थानीयको आक्रमण

धनगढी । साइपाल हिमालको आधार शिविर (रानीसैन) क्षेत्रको सीमा विवादका कारण बाजुरा र हुम्लाका स्थानीयबिच झडप भएको छ । बाजुराको हिमाली गाउँपालिकाको टोलीमाथि हुम्लाको खार्पुनाथ गाउँपालिकाका स्थानीयले साङ्घातिक आक्रमण गर्दा ६ जना...