क्वाललम्पुर । एसियन गेम्स महिला टी–२० छनोटको दोस्रो सेमिफाइनल खेलमा नेपाल मलेसियासँग २ विकेटले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको १ सय २७ रनको लक्ष्य मलेसियाले ८ बल बाँकी...