आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

हल्लिन थालेपछि कोलकातामा रहेको ७० फिट अग्लो मेस्सीको मूर्ति हटाइयो

कोलकाता । भारतमा निर्माण गरिएको ७० फिट अग्लो लियोनेल मेस्सीको मूर्ति हावामा हल्लिन थालेपछि हटाइएको छ ।  पश्चिम बंगालको कोलकतामा रहेको उक्त विशाल मूर्ति मेस्सीको भारत भ्रमणअन्तर्गत आयोजित ‘गोट (जीओएटी)...