शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

अत्यावश्यक बाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध

चितवन । बढ्दो गर्मीका कारण विद्युत्‌काे माग बढेकाले अत्यावश्यकबाहेक अन्य विद्युतीय सामग्री नचलाउन नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण शाखाले अनुरोध गरेको छ। गर्मीमा विद्युतीय खपत बढेसँगै प्रसारण तथा वितरण लाइन एवं...