आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रियंका कार्कीले गरिन् निर्देशनमा डेब्यू

काठमाडौं । अभिनेत्री प्रियंका कार्की पनि निर्देशक भएकी छन् । म्युजिक भिडियो मार्फत उनले निर्देशनमा डेब्यु गरेकी हुन् । उनको निर्देशन रहेको पहिलो म्युजिक भिडियो ‘मेरै लाहुरेले’ सार्वजनिक भएको छ...