सुर्खेत । कर्णाली प्रदेश सरकारले ‘अर्ग्यानिक कर्णाली प्रदेश’ बनाउने भनेर बनाएका विषादी प्रयोगशाला आफैँ थलिएका छन् । सल्यानको कपुरकोट र सुर्खेतको हर्रेमा भवन निर्माण भएको झन्डै पाँच वर्ष बितिसक्दा पनि...