काठमाडाैँ । जापानको नयाँ पुस्ताको फ्ल्यागशिप एच३ रकेट कम लागत संस्करणसहित सफल प्रक्षेपण गर्दै पुनः उडानमा फर्किएको छ । निरन्तर असफलताका कारण चुनौतीमा परेको जापानको अन्तरिक्ष कार्यक्रमका लागि यो उडानलाई...