काठमाडौँ । बबिता मानन्धर नेपाली साङ्गीतिक क्षेत्रकी स्थापित गायिका हुन् । दुई दशकभन्दा बढी समयदेखि निरन्तर सुर र तालसँग रमाउँदै आएकी उनी यसलाई एउटा कलामात्र मान्दिनन् । हरेक दिन नयाँ...