काठमाडौँ । वन्यजन्तुको आक्रमणबाट अभिभावक गुमाएका मानव-वन्यजन्तु द्वन्द्व प्रभावित परिवारका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको छ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले निकुञ्ज कार्यालयमा आयोजित एक विशेष कार्यक्रमका बिच...