विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४० अर्ब ४४ करोड ९८ लाखको बजेट सार्वजनिक गरेको एक साता बितेको छ । आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार...