काठमाडौँ । जन अधिकार पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले प्रदेशसभा खारेजीका लागि अघि सारेको प्रस्तावप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै त्यसको विरोध गरेको छ। पार्टीका अध्यक्ष डा शरद...