काठमाडौँ । साहित्यकार विजय मल्लको उपन्यास ‘अनुराधा’ माथि फिल्म बन्ने भएको छ । निर्माता, वितरक तथा प्रदर्शक प्रदीप कुमार उदयले यस कृतिमाथि फिल्म बनाउन लागेका हुन् । उपन्यासमा पितृसत्तात्मक मूल्य–मान्यताभित्र नारीले...