काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को प्रतिनिधि सभाबाट पारित भई आएको एक विधेयक प्रमाणीकरण गरेका छन्। राष्ट्रपतिको कार्यालयका अनुसार उनले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम ‘वैकल्पिक विकास वित्त...