आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

गाडीमा जडान गरिएको कालोसिसाका स्टिकर हटाउन थालियाे

काठमाडौँ । ट्राफिक प्रहरीले गाडीमा जडान गरिएको कालो सिसाका स्टिकर हटाउन सुरु गरेको छ।  आइतबारदेखि उपत्यकामा चल्ने निजी तथा सार्वजनिक सवारीमा जडान गरिएको कालो सिसाका स्टिकर हटाउन थालिएको काठमाडौँ उपत्यका...