काठमाडौँ । गायक शिव परियार ‘म्युजिक खबर दशक संगीत सम्मान-२०८२’ बाट सम्मानित भएका छन् । काठमाडौँमा आयोजित १३औं म्युजिक खबर म्युजिक अवार्ड’ समारोहमा उनलाई पूर्व उपराष्ट्रपति परमानन्द झाले सम्मान गरे...