म्याग्दी। पहाडको उच्च स्थानमा रहेको समथर टापु, चारैतिर भिरालो पाखा र घना जङ्गल, बस्तीभन्दा टाढाको एकान्त र शान्त वातावरण अनि पृष्ठभूमिमा मुस्कुराइरहेका हिमशृङ्खलाहरू। म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको प्राकृतिक रूपमा सुन्दर...